Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष १७ गते बिहिबार

दुरदराज बाट  उठेको विद्रोही आवाज, आम जनताको हक बोकेर संसदतर्फ बढ्ने प्रयत्नमा भट्ट

नेकपाबाट कञ्चनपुर क्षेत्र २ मा युवा नेत्री भट्ट प्रतिनिधि सभा आकांक्षी 
कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २  मा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट थुप्रै आकांक्षाहरूका बीच दुर्गा जोशी भट्ट उम्मेदवारका लागि सिफारिस भएकी छन्।
अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी प्रदेश सह - सचिव, कृष्ण बैजनाथ बहुमुखि क्याम्पस झलारि सञ्चालक समिति सदश्य, जानकि महिला मध्यबर्ति सामुदायिक बन उपभोक्ता समूहकी अध्यक्ष तत्कालीन माओवादी केन्द्र शुक्लाफाटा सह ईन्चार्ज रहेकी दुर्गा जाेशि भट्ट प्रतिनिधि सभा सदश्य पदकाे उमेदवार लागि जिल्लाको तर्फबाट सिफारिस भएकी हुन् ।

सानो उमेरबाट राजनीतिमा जोडिएर संघर्ष गर्दै अगाडि बढेकी नेत्री भट्ट शिक्षा, वातावरण  र राजनीति लगायतका क्षेत्रमा क्रियाशील रहेकी छन्।
जेन्जी आन्दोलन पछाडि कुनै यस निर्वाचनमा जेन्जी उमेर समूह नजिककी उम्मेदवार समेत रहेको भट्टले बताएकी छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>