नेपाली कम्युनिस्ट पार्टी ले यहि फागुन २१ गते हुने निर्वाचन मा कंचनपुर जिल्ला क्षेत्र न २ बाट प्रतिनिधि सभा तर्फ विद्यार्थी नेता तोय राज जोशी लाई सिफारिस गरेको छ ।
उक्त पार्टी बाट जोशी सहित ७ जना को नाम सिफारिस भयको छ । जोशी लामो समय देखी विद्यार्थी राजनीति सङ्गै पार्टी को राजनीति मा पनि सक्रिय रहेका छ्न । उनि बिगत देखि नै विभिन्न समाजिक संघ सस्था मा पनि आबद्ध भै समाजिक कार्य मा सक्रिय रहदै आयका छ्न ।
पार्टीले जोशीको नाम प्रतिनिधि सभा सदस्य मा सिफारिस गरे सङ्गै पार्टी पङ्ती देखि गाउँ समाज मा नेपाली कम्युनिस्ट पार्टी ले युवा वर्ग लाई नेतृत्व मा ल्याउन खोजे को भन्दै सकारात्मक चर्चा परिचर्चा समेत हुन थाले को छ ।
फागुन २१ मा हुने निर्वाचन मा देश भरी कै प्रत्येक्ष सिफारिस हुने कान्छा मध्यका एक उम्मेद्बार हुन हाल उन लाई २५ वर्ष ४ महिना को उमेर भय को छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया