Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष १७ गते बिहिबार

कम्युनिस्ट युवा संगठन नेपाल कन्चनपुरको अधक्ष्यमा ठकुरी चयन।

धर्मेन्द्र वास्तोला नेतृत्वको नेकपा बहुमत निकट कम्युनिस्ट युवा संगठन नेपाल कन्चनपुरको दोस्रो जिल्ला भेला समपन्न भएको छ ! उक्त भेलाले अनमोल चन्द ठकुरी को अध्यक्ष्यतामा ११ सदस्यिय जिल्ला समिति चयन भएको छ् ।
प्रमुख अतिथि संगठनका पश्चिम कमाण्ड ईन्चार्ज दिपेन्द्र ऐरी 
बिशिष्ट अतिथि पार्टी ७ न. व्युरो ईन्चार्ज डिडि पाण्डे, कन्चनपुर जिल्ला पार्टी ईन्चार्ज राम भट्ट,पार्टी सल्लाहकार समिति सदस्य डम्बर बिष्ट, पार्टी जिल्ला सचिव नक्साल बिस्ट, कार्यालय सचिव सुरेन्द्र धानुक,पुस्कर भण्डारी र युवा संगठनका जिल्ला ईन्चार्ज दिपक पाल लगायतका नेताहरुको आतिथ्यतामा  भेला सम्पन्न भएको हो ।
प्रमुख अथितिले राज्यले फाल्गुन २१ को चुनाव भन्दा पहिला शिक्षा र स्वास्थ्य निशुल्क नगरे चुनाव बहिस्कारमा उत्रिने बताएका छन् त्यसैगरी पार्टी प्रदेस ईन्चार्ज डिडि पाण्डेले राज्य जनता प्रति कतैपनि जिम्मेवार नभएको बताए र पार्टी कन्चनपुर ईन्चार्ज राम भट्टले अझै युप्रै बेथितिका विरुद्व लड्न युवाहरुको भुमिका आवस्यक पर्ने बताएका छन्

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>