हेमन्त मिश्र - काेराेना महामारिकाे कारणले देशभरका बिध्यालयहरु बन्द भएको काे समयमा मार्मा गाउँपालिकामा भने अफलाइन एपकाे प्रयाेग गरि पठनपाठमा सुरु गरेकाे छ । बिध्यार्थिहरुकाे भाैतिक उपस्थितिमा हुन नसक्ने अवस्थामा एप मार्फत सिकाइ सहजिकरण अध्यन अध्यापन गराउने भएको छ । ६/१० कक्षा का लागि उक्त एप लागु हुने छ एपमा ५ वटा अनिवार्य बिषयका भिडियो अडियो डकुमेन्ट्री सहित पूरा पाठ्यक्रम समाबेश गरिए काे छ । बिध्यार्थिहरुमा एप पुगाउनु भनेकाे घरघरमा शिक्षक पुगाउनु हाे मार्मा गापा शिक्षाशाखा नि प्रमुखले बताउनु भयाे याे एपकाे लागि पहिलाे पटक इनिस्टल गर्न एक चाेटि नेटकाे आवश्कता पर्दछ हरेक बिध्यार्थिलाइ एपकाे काेड वा सिरियल कि दिइने र साेहि अनुसार एप खाेल्न मिल्ने ब्यावथा गरिएको छ । मार्मा गाउँपालिका र प्रज्ञान दुष्टि स्मार्ट एजुकेशनका बिच समझाैता भइ याे एप मार्मामा सन्चालमा आएको हाे गाउँमापालिकाकाे शिक्षाशाखाले बताएको छ अहिले परिक्षण भइरहेकाे र केहिदिनमा गाउँपालिका भर सन्चालन गरिने छ शिक्षाशाखा प्रमुखले भन्नू भयाे याे विषम परिस्थितिमा याे एप प्रभावकारि हुने सहभागी शिक्षकहरुले बताउनु भयाे हाम्रो जस्तो बिकट ठाउँमा अनलाइन कक्षा कल्पना मात्रै हाे याे एप लागू भए पछि गाउँपालिका 3000 बिध्यार्थि लाभान्वित हुने छन् । याे एप पुर्णरुपमा अफलाइन भएकोले सजिलोसँग पढन सकिन्छ पि डि स्मार्ट एजुकेशनले बताए काे छ , पि डि स्मार्ट एजुकेशनले तयार पारेकाे इ गरु नामक अनलाइन रअफलाइन दुबै माध्यम बाट पढन सकिने याे एप माेबाइल कम्प्युटर दुबै मा चलाउन मिल्छ माेबाइल काे प्ले स्टाेरमा गई इ गुरु सर्च गरि डाउनलाेड गरि सिरियल कि राखि चलाउन सकिने एजुकेशनले जानकारी दिएकाे छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया