कैलालीको धनगढीमा मोटरसाइकल चालकलाई झापड हान्ने ट्राफिक प्रहरीकाथि छानबिन गर्न टोली गठन गरिएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रहरी निरीक्षक कटक कुँवरको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।
छानबिन टोलीलाई सात दिनभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ट्राफिक प्रहरी हवल्दार डेबिट श्रेष्ठले गुडिरहेको मोटरसाइकल सँगै दौड्दै रोकेर चालकलाई झापड हानेको भिडियो सार्वजनिक भएको थियो।
चालकलाई झापड हानेको भिडियो खिचेको भन्दै पत्रकार उषाकिरण ज्योति र लक्ष्मण ढुंगालमाथि समेत हवलदार श्रेष्ठले दुर्व्यवहार गरेका थिए।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया