Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ ०१ गते बिहिबार

बुधवार सम्पन्न नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना पदाधिकारीसहित दश जना नेता अटाएका छन्। सुदूरपश्चाबाट सह-महामन्त्रीमा प्रकाश रसाइली स्नेहीसहित दश जना नेता केन्द्रीय कार्यसमितिका छनोट भएका हुन्।

सह-महामन्त्रीमा चयन भएका स्नेही बझाङका नेता हुन भने खुलातर्फ डोटीबाट भरत खड्का, बाजुराबाट जनकारज गिरी र बझाङका जगत जोशी काँग्रेसको केन्द्रीय सदस्य बनेका छन्।
यस्तै,कैलालीबाट चार जना केन्द्रीय सदस्य भएका छन्। सुदूरपश्चिम प्रदेश महिलातर्फ निपा चोख्याल, प्रदेश खुलातर्फ हिमबहादुर रावल, थारू महिलातर्फ सुनिता राना र खस-आर्य महिलातर्फ सम्झना खत्री केन्द्रीय सदस्य भएका हुन्।

बैतडीका नरेन्द्रप्रसाद भट्ट तथा कञ्चनपुरबाट सन्तोषी साउँद ऐरी पनि केन्द्रीय सदस्य भएका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>