Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ ०२ गते शुक्रबार

संस्कृति संरक्षण केन्द्रको माघी विशेष कार्यक्रम अञ्चल बाल अनाथालयमा

असहाय महिला उत्थान तथा संस्कृति संरक्षण केन्द्र कञ्चनपुरले माघी को अवसर पारेर अनाथ बालबालिकाहरूलाई माघी विशेष परिकार र खिचडी भोजन गराएको छ। 

शिक्षा, साहित्य क्षेत्रका व्यक्तित्व र जनप्रतिनिधिहरूलाई बोलाएर औपचारिक कार्यक्रम गरिएको थियो कार्यक्रमका अतिथिहरूका हातबाट अनाथ बालबालिकाहरूलाई न्यानो टोपी हस्तान्तरण गरिएको थियो। 

थप विवरण तलको भिडियोमा

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>