महेन्द्रको नगरको खुलामञ्चमा बेलाबखत मेला महोत्सवहरू लाग्ने गरेका छन्। यी मेला महोत्सवमा बिहानैदेखि अत्यधिक आवाजले साउन्डहरू बजाइने, विभिन्न मनोरञ्जनका साधनहरू जो आवाज गरेर सञ्चालन हुन्छन् यिनका कारण नजिकै रहेका विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक गतिविधिमा समस्या हुने गरेको विद्यालयका शिक्षक प्रिन्सिपलहरुले बताएका छन् ।
यी विद्यालयहरूको हेरविचार गर्ने दायित्व स्थानीय सरकार भीमदत्त नगरपालिकाको हो भने भिमदत्त नगरपालिकाले नै महोत्सवको अनुमति दिने गरेको छ ।
यसरी मेला महोत्सव सञ्चालन गर्दा विद्यालय समयमा आवाज नगरी चलाउनुपर्ने र बाहेक समयमा नियमित चलाउन सकिने विद्यालयका शिक्षक अभिभावकहरूले बताएका छन्।
तर स्थानीय सरकारले कुनै चासो दिएको छैन भने मेला महोत्सव सञ्चालन गर्नेहरूले पनि भविष्यका कर्णधार भनिने विद्यार्थीहरूको बारेमा सोचेको पाइँदैन।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया