बैतडिमा बाटाेकाे हिउँ सफा गर्दै ४ ओटै सुरक्षा निकायका जिल्ला प्रमुखहरु
सुदुरपश्चिम प्रदेशका उच्च भू भागमा वर्षा सहित हिमपात हुदा लाेकमार्गहरु अबरुद्ध हुन पुगेका छन ।
बिहिबार बाट परेकाे हिमपातले अत्तरिया डडेल्धुरा खण्ड काे केहि भागमा हिउँ परेकाे अबरुद्ध भएकाेमा शुक्रबार खाेलिएकाे थियाे ।
महाकालि राजमार्ग पर्ने बैतडिकाे सतबाज मा शुक्रबार सुरक्षा निकायका जिल्ला प्रमुख सहितकाे टिम र स्थानिय निकायकाे सहभागितामा सतबाज खण्ड दिउसाे खाेलिएकाे राष्ट्रिय अनुसन्धान जिल्ला प्रमुख देबेन्द्र थापाले बताउनु भयाे ।
बैतडीकै खाेड्पे बाट बझाङ्ग जाने जयपृथ्बि लाेकमार्ग भने अबरुद्ध नै रहेकाे स्काभेटर चाहिँ त्यस तर्फ पठाएकाे अाज बैडि सतबाज खण्ड समेत का बाटाेहरु सफा गरेकाे सशस्त्र पहरि उपरिक्षक गणेश शाहले बताउनु भयाे ।
शनिबार बिहान बाटै बाटाे सुचारु गर्न थप प्रयास गरिने बैतडी प्रहरी प्रवक्ता दर्शन खड्का ले बताउनु भएकाे छ ।
समाचार तयार पार्दा सम्म पनि पानी पर्ने क्रम नराेकिएकाेले थप बाटाेअबरुद्घ हुन सक्ने अवस्था रहेकाे छ । अत्यावश्यक काम नपरि यात्रा नगर्न पनि बैतडि प्रहरिले अनुराेध गरेकाे छ ।
बैतडी जिल्लाका सुरक्षा निकाय प्रमुखहरु हिउँ सफा गर्दै 

मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया