Samriddhipost
२०८२ माघ २६ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ २५ गते आइतबार

बैतडीमा इभी हाइस दुर्घटना हुँदा चालक मृत्यु

बैतडीमा हाइस दुर्घटना हुँदा एकजनाको मृत्यु

बैतडीको दोगडाकेदार-३ श्रीकोटस्थित घोणेधार भन्ने ठाउँमा ईभी हाइस दुर्घटना हुँदा घाइते भएका चालक २५ वर्षीय मदन ठगुन्नाको मृत्यु भएको छ ।

शनिबार राती ९: ४० बजे सिल्लेगडाबाट बडौँयातर्फ

गईरहेको सुपप्र ०३००१ ज ०६२४ नम्बरको इभि हाइस दुर्घटना हुँदा घाइते भएका ठगुन्नाको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता इन्सपेक्टर बल्देब ब डूले बताउनुभयो

हाइसमा चालकमात्र रहेको प्रहरीले जनाएको छ । हाइस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>