Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ २३ गते आइतबार

नेपाल डेरि एशाेसिएसन सुदुरपश्चिम पन्तकाे नेतृत्व

नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार आयोजित साधारणसभाले १० सदस्यीय सुदूरपश्चिम प्रदेश समिति चयन गरेको हो ।
प्रदेश समितिको अध्यक्षमा रविन कान्त पन्त चयन भएका छन् भने सचिवमा  डम्मरा दियाकोटी चयन भएकी छन् । सदस्यहरूमा क्रमशः राम कुँवर, डम्बर  चन्द, अनिता  केसी, भागरथी कार्की, प्रताप, सिंह बिक, भरत शाह, ललित  हमाल र धनजित घुरधामी चयन भएका छन् ।
कार्यक्रम नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशका अध्यक्ष भूपेन्द्र थापाको सभापतित्व एवं नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष कर्णबहादुर हमालको प्रमुख आतिथ्यतामा सम्पन्न  भएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>