अखिल नेपाल किसान महासंघले कंचनपुरकाे वाणी र कैलालिकाे बैनियामा आइतबार चक्काजाम गरेकाे छ ।
स्थानीय तहको निर्वाचन बैशाख महिना भित्र सम्पन्न गर्न,
पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धि तत्काल फिर्ता,
भूमि आयोग द्वारा अब्यवस्थित बसोबास र भूमिहीनलाइ तत्काल जग्गा नाप जाँच गरि लालपुर्जा उपलब्ध गर्न
आरक्ष पिडित किसानहरूलाइ अविलम्ब जमिन र बसोबासको गेरेन्टी र गत असौज र कार्तिकमा अविरल वर्षाले पुर्याएको धान लगायत अन्य बालीको क्षतिको एकिन गरि क्षतिपुर्ति उपलब्ध शिघ्र गराउनु पर्ने भन्दै १ घण्टा चक्काजाम गरिएकाे प्रदेश संयाेजक खेम सुबेदिले जानकारि दिएका छन ।
कृष्णपुरकाे बाणिमा १ घण्टा चक्काजाम गरि काेणसभा पछि कार्यक्रम सकिएकाे कंचनपुर प्रहरी प्रवक्ताले जनाएका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया