Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ माघ २३ गते आइतबार

मुल्यबृद्धि का बिरुद्धमा किसान महासंघकाे चक्काजाम

अखिल नेपाल किसान महासंघले कंचनपुरकाे वाणी र कैलालिकाे बैनियामा आइतबार चक्काजाम गरेकाे छ ।
स्थानीय तहको निर्वाचन बैशाख महिना भित्र सम्पन्न गर्न,
पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धि तत्काल फिर्ता,
भूमि आयोग द्वारा अब्यवस्थित बसोबास र भूमिहीनलाइ तत्काल जग्गा नाप जाँच गरि लालपुर्जा उपलब्ध गर्न
आरक्ष पिडित किसानहरूलाइ अविलम्ब जमिन र बसोबासको गेरेन्टी र  गत असौज र कार्तिकमा अविरल वर्षाले पुर्याएको धान लगायत अन्य बालीको क्षतिको एकिन गरि क्षतिपुर्ति उपलब्ध शिघ्र गराउनु पर्ने भन्दै १ घण्टा चक्काजाम गरिएकाे प्रदेश संयाेजक  खेम सुबेदिले जानकारि दिएका छन ।
कृष्णपुरकाे बाणिमा १ घण्टा चक्काजाम गरि काेणसभा पछि कार्यक्रम सकिएकाे कंचनपुर प्रहरी प्रवक्ताले जनाएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>