Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ माघ २४ गते सोमबार

फ्रि फायर खेल्न नपाउदा कक्षा ८ का बिध्यार्थिले गरे झुन्डिएर  आत्महत्या

कक्षा ८ मा अध्ययनरत बिध्यार्थिले झुण्डिएर आत्महत्या गरेका छन । भिमदत्तकाे महेन्द्रनगर नमुना माध्यमिक बिध्यालयमा कक्षा ८ मा अध्ययनरत छात्र अस्मित धामिले झुण्डिएर अात्म हत्या गरेका छन ।
भिमदत्त नगरपालिका १९ बागफाटा घरमा दिउसाे एक्लै रहेका र आमाबुवा पनि काममा गएका समयमा गाउका साथिहरुलाइ टेन्सन भएकाे मृतकले भनेका स्थानियले बताएका छन । अरुदिन घरमा फ्रि फायर भन्ने गेम खेल्ने गरेकाे २ दिन अघि फूपू काम बिशेषले बाहिर जादा २ दिनबाटै खेल्न नपाएकाे कारण टेन्सनमा आइ आईतबार आत्महत्या गरेकाे हुनसक्ने प्रारम्भिक अवस्थामा देखिएकाे कंचनपुर प्रहरी प्रवक्ताले बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>