Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ माघ २५ गते मङ्गलबार

अन्तत कमल थापाले राप्रापा बाट अलग्गिने घाेषणा गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टिका पुर्व अध्यक्ष कमल थापाले पार्टि परित्याग गरेका छन । कमल थापाले मंगलबार एक बिज्ञप्ति जारि गर्दै पार्टि छाेडेकाे भनेका छन ।
  थापाले भनेका छन अत्यन्त भारि मन तथा पिडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी कियाशील राजनीतिक जीवन पार्टी भित्रै विताउने र पाटी मै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनवाई नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन वाध्य भएको उल्लेख गरेका छन ।

पार्टि महाधिबेशनमा उनले पुन अध्यक्षका लागि राजेन्द्र लिङदेन संग चुनाबि प्रर्तिसपर्धा मा पराजित भएका थिए , साेहि समय बाट उनले चुनावमा अाफुलाई हराउन ( पुर्व राजाले )ज्ञानेन्द्र शाहकाे भुमिका रहेकाे बिषय उठाएर अाफुलाइ घात भएकाे उठाएका थिए । केहिदिन पहिला देखि उनले पार्टि छाेड्न सक्ने अडकल राजनितीक बृतमा  चलिरहेकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>