Samriddhipost
२०८३ असोज ०८ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ चैत १८ गते बुधबार

धनगढी काठमाडौँ उडानको भाडा बढ्यो

आयल निगम लिमिटेडले मंगलबार रातिबाट लागू हुने गरी आन्तरिक विमानले प्रयोग गर्ने हवाई इन्धनको भाउ बढायो। प्रतिलिटर एक सय २४ रुपैयाँ बढाएको थियो । मुल्यवृद्धिपछि आन्तरिक हवाइ इन्धनको भाउ प्रतिलिटर २ सय ५१ प्रतिलिटर पुगेको छ। इन्धनको मूल्य बढेसंगै आन्तरिक उडानमा भाडा पनि आकासिएको छ। धनगढी(काठमाडौं(धनगढी रुटमा पनि भाडा आकासिएको छ। वायुसेवा कम्पनीहरुले आजदेखि भाडा बढाएका हुन् ।

यसअघि न्यूनतमा आठ हजार हवाई भाडा रहेकोमा ११ हजार छ सय धनगढी-काठमाडौंको भाडा पुगेको छ । वायुसेवा कम्पनीहरुले न्यूनतम ११ हजार छ सयदेखि २२ हजार १७० हवाइ भाडा निर्धारण गरेका हुन् । इजरायल, अमेरिका र इरानबीच युद्ध सुरु भएपछि नै विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै गएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>