Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ २५ गते मङ्गलबार

नेपाली काग्रेस दार्चुलाकाे कार्य समिति बिस्तार काे काे परे।



नेपाली काग्रेस जिल्ला कार्यसमितिमा ९ जना सदस्य थप भएका छन ।
मंगलबार एक बिज्ञप्ति जारि गर्दै नेपाली कांग्रेस दार्चुलाका जिल्ला सभापति ललित सिंह बोहराले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित को धारा १२ को उपधारा ७ को (ङ) बमोजिम जिल्ला कार्य समितिको सदस्यमा  दान सिह तिकरी, मान सिंह बोहरा, महेन्द्र प्रसाद बडू,दान सिह चैसिर ,कर्ण बहादुर खडायत, मंगल सिह ठगुन्ना, जयदेव धामी, दान बहादुर विष्ट, महेन्द्र जोशी लाई नियुक्त गरेकाे बिज्ञप्तिमा उल्लेख गरेकाे छ ।  

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>