Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
प्रकाश दत्त भट्ट प्रकाश दत्त भट्ट
२०७८ माघ २६ गते बुधबार

मतदाता नामावलीमा आफ्नो नाम हेर्नुहोस

आउँदो वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले स्थानीय तह चुनावमा मत दिन पाउनेछन् । निर्वाचन कार्यालयका अनुसार  मतदाता संख्या एक करोड ७७ लाख ३३ हजार ७२३  छन् ।

आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन भनेर थाहा पाउनको लागि निर्वाचन आयोगले अनलाइन प्रणालीको व्यवस्था गरेको छ । यसको लागि तपाईंले निर्वाचन आयोगको वेबसाइट र एन्ड्रोइड एप्लिकेसन मार्फत पनी नाम सूचीकरण भए नभएको हेर्न सक्नुहुन्छ ।

बेबसाइट बाट आफ्नो नाम हेर्न यहाँ क्लिक गर्नुहोस https://election.gov.np/np/page/voter-list 

र एन्ड्रोइड मोबाइल मार्फत Election Commission, Nepal को एप्लिकेसन मार्फत मोबाइल एप लिङ्क (https://play.google.com/store/apps/details?id=com.pcs.election2017&hl=en_US&gl=US)

डाउनलोड गरे पश्चात 

आफ्नो प्रदेश, स्थानियतह, वडा नं., र मतदानकेन्द्र छाने पश्चात नेपालीमा आफ्नो नाम लेख्नुभयो भने तपाइको नाम मतदाता नामावलीमा फेलापार्नु हुनेछ ।

  

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>