नेपाल कञ्चनपुरले किरियापुत्री पत्रकार कृष्ण दमाईको परिवारलाई किरियाखर्च सहयोग गरेको छ । प्रेस संगठन नेपाल कञ्चनपुरले पत्रकार दमाईको परिवारलाई नगद किरिया खर्च सहयोग गरेको हो ।
प्रेस संगठन नेपाल कञ्चनपुरका अध्यक्ष अरुण भट्टले पत्रकार दमाई प्रेस सेन्टर नेपालका नेता एव मदन नेपाली र सोनी नेपाली सेन्टरका जिल्ला सदस्यसंगै आर्थिक रुपमा विपन्न भएकाले किरिया खर्च उपलब्ध गराएको बताए । सेन्टरले ५ हजार ५ रुपैया नगद आर्थिक सहयोग गरेको हो । बिहीबार एक कार्यक्रममा विच सेन्टरले किरियापुत्री दमाईकै भीमदत्त नगरपालिका ३नयाँ तिलकपुर स्थित निवासमै पुगेर आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । प्रेस सेन्टर नेपाल कञ्चनपुरका अध्यक्ष भट्टले किरियापुत्री कृष्ण र मदन दमाईलाई हस्तान्तरण गरिएको छ ।
किरियाखर्च सहयोग हस्तान्तर कार्यक्रममा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता दिपक भट्ट, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राजेन्द्र प्रशाद अवस्थी, सेन्टरका नेताद्वय अरुण भट्ट, मोहन विष्ट, राजेन्द्र विष्ट सहितका नेताहरुको सहभागिता रहेको थियो । सेन्टरले किरियापुत्री दमाईको परिवारलाई अन्य सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया