Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ माघ २७ गते बिहिबार

बिध्यार्थि संगठनकाे माग पूरा गर्न छाेडेर , महिनाै बाट तालाबन्दी सहदै बिश्वबिद्धालय

 नेकपा समाजवादि निकट बिध्यार्थि संगठनले बिहिबार महेन्द्रनगरमा बिराेध र्यालि समेत उपकुलपति निवासमा १ घन्टा घेराउ गरेकाे ।
सुदूर पश्चिमबिश्वबिद्धालय काे केन्द्रीय कार्यालयमा पुस महिना देखि तालाबन्दी रहेकाे छ । बिश्वबिद्धालय पदाधिकारिले अबैध नियुक्ति गरेकाे, परीक्षा दिएकाे महिनाै दिन सम्म पनि परक्षाफल प्रकाशित नहुने गरेकाे , इन्ट्रान्स फिस लगायतका १३ माग राखि समाजबादि पार्टि निकट बिध्यार्थि संगठनले माग गरेका बिषय पुरा हुनुपर्ने माग सहित महेन्द्रनगरकाे खुला मन्चबाट र्यालि सुरु गरेर बजार परिक्रमा गरि उपकुलपति काे निवासमा १ धन्टा घेराउ गरेकाे संगठनका अध्यक्ष रमेश पन्तले बताएका छन ।
बिराेध र्यालिमा समाजवादी पार्टि निकट अखिल फाेर्स, युवासंघ र अनेरास्ववियु का नेताहरु प्रज्वल कुँबर, महेश राज जाेशी काे नेतृत्व कार्यक्रम सम्पन्न भएकाे बिध्यार्थि नेता पन्तले बताएका छन ।
समृद्धि पाेष्टले बिश्वबिद्धालयका रजिष्टार यज्ञराज पाठक लाई तपाइहरुले बिध्यार्थि संगठनका माग पूरा गर्न छाेडेर किन तालाबन्दी सहदै हाे भन्ने प्रश्नमा भने लगातार छलफलमा रहेकाे तर निस्कर्षमा पुगेन नसकिएकाे , बिश्वबिद्धालय काे तालाबन्दी खाेल्न लगातार प्रयासरत छउ तालाबन्दीले १५ ओटा क्याम्पस समायाेजन प्रक्रिया सेवा अायाेगमा राेकिएकाे, क्याम्पस भवन निर्माण टेण्डर निकाल्न नसकेकाे, अाङ्गिक क्याम्पसका भवन निर्माण राेकिएकाे, ४ बर्षबाट राेकिएकाे दिक्षान्त समाराेह फागुन २७ गते ताेकिएकाे मा तयारि गर्न समस्या भएकाे र बिध्यार्थि संगठनले परीक्षा बाहेकका गाडि समेत नचलाउन भनेकाे चलाए ताेडफाेड भै सम्पत्ति क्षति हुने भएका कारण झनै काम गर्न समस्या भएकाे बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>