Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ २८ गते शुक्रबार

स्थानिय भवन निर्माण संघले सहयाेग गरे कृयापुत्रि पत्रकार दमाइ लाइ

स्थानीय भवन निर्माण व्यवसायी संघले किरियापुत्री पत्रकार कृष्ण दमाईको परिवारलाई खाद्यान्न सहयोग गरेको छ । भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुर निवासी पत्रकार दमाईको परिवारलाई शुक्रबार स्थानीय भवन निर्माण व्यवसायी संघले खाद्यान्न सहयोग गरेको हो ।                                                              आर्थिक रुपमा अति विपन्न पत्रकार दमाईको परिवारलाई किरियाका बेला केही राहत पुगोस भन्ने उदेश्यका साथ खाद्यान्न सहयोग गरेको स्थानीय भवन निर्माण व्यवसायी संघले खाद्यान्न जनाएको छ ।

 स्थानीय भवन निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठले संघ तर्फबाट विपन्न दलित समुदायका पत्रकार दमाईको परिवारलाई सहयोग गरेको बताए । उनका अनुसार दामल, दाल, नुन, तेत, आँटा, चिउरा, विभिन्न प्रकृतिको मसला सहयोग गरिएको छ । खाद्यान्न सहयोग कार्यक्रममा संघका अध्यक्ष थापा सहित पुर्व कोषाध्यक्ष नन्द सिह मडै, सदस्य मोतिलाल उराव, भरतलाल चौधरी र पत्रकार दमाईका आफन्त सहितका पत्रकारको सहभागिता रहेको थियो । समाजिक सेवा गर्ने उदेश्यले किरियापुत्री पत्रकार दमाईको परिवारलाई खाद्यान्न सहयोग गरेको स्थानीय भवन निर्माण व्यवसायी संघका अध्यक्ष श्रेष्ठले बताए । सहयोगी मनहरुप्रति पत्रकार दमाईले आभार प्रकट गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>