Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ साउन २६ गते मङ्गलबार

बहुमतका युवा सचिव ऐरी नेकपामा

नेकपा बहुमत निकट युवा केन्द्रिय सचिव दिपेन्द्र सिह ऐरी मङ्गलबार नेपाली कम्युनिस्ट पार्टीमा सहभागी भएका छन्  ।

नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेश ईन्चार्ज भानुभक्त जोशीले ऐरी लाई टीका लगाएर स्वागत गरेका छन । 

ऐरी लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सहभागी छन्। कञ्चनपुरका विभिन्न आन्दोलन लगायत भीमदत्त नगरपालिकाको अतिक्रमण हटाउने आन्दोलन समेत नेतृत्व गरेका थिए।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>