कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ४ मा पर्ने धौलेपानी वन क्षेत्रमा कैलाली जिल्लाको धनगढी डिभिजन वन कार्यालयले वनकटानी गराएर लग्न खोज्दा कृष्णपुरको एक सामुदायिक वनमा रातोरात काठ पुर्याएपछि यो प्रकरण बाहिर आएको हो।
यस प्रकरणमा धनगढी डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरले वन निर्देशनालयले छानबिन समिति गठन गरेपछि आफूले पनि छानबिन समिति गठन गरेका थिए।
यो काठ प्रकरणको काठ अहिले बाणी सबडिभिजन कार्यालय क्षेत्रमा राखिएको छ। अहिले यो प्रकरणमा गलत गर्नेहरूलाई कारबाही हुन सकेको छैन। संरक्षणकर्मी, स्थानीय र कृष्णपुर नगरपालिकाले समेत निष्पक्ष छानबिनको माग गर्दै आएको छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया