Samriddhipost
२०८३ असोज २२ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असोज २१ गते बुधबार

कञ्चनपुरबाट १६ लाख ८७ हजारको अवैध पटाका बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा वेदकोट नगरपालिका–७ गाउजीबाट १६ लाख ८७ हजार रुपैयाँ मूल्य बराबरको अवैध पटाका बरामद गरेको जनाएको छ।

मंगलवार प्रहरी निरीक्षक विक्रमबहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले वेदकोट नगरपालिका–७ गाउजीस्थित लुकाई–छिपाई राखिएको अवस्थामा विभिन्न प्रकारका अवैध पटाका फेला पारेको बताएको छ। बरामद गरिएका पटाका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ल्याई थप आवश्यक अनुसन्धान भइरहेको कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>