Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ फागुन ०४ गते बुधबार

एमसिसि खारेजिकाे माग राख्दै कंचनपुर प्रशासनमा बाइसियल र अखिल क्रान्तिकारीकाे बिराेध प्रदर्शन

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र वाईसियल कञ्चनपुरले एमसीसी खारेजीको माग अघि सार्दै प्रशासन अगाडी बिरोध प्रर्दशन गरेका छन ।
बुधबार क्रान्तिकारी र वाईसियलले एमसीसी सम्झौता खारेजीको माग अघि सारेर जिल्ला प्रशासन कार्यालय अगाडी बिरोध प्रर्दशन गरेको हो । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरीले क्रान्तिकारी र वाईसियलले संयुक्त रुपमा बिरोध प्रर्दशनका साथै प्रशासन अगाडी प्रर्दशन गरिएको बताए । प्रशासन मुल गेट अगाडी वाईसियलका केन्द्रीय सदस्य अर्जुन साउद र क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरीले कोण सभा सम्बोधन गर्दै राष्ट्रघाती एमसिसी खारेजीको विकल्प नभएको भन्दै तत्काल खारेजी गर्नुपर्नेमा जोडदिएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>