Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
दार्चुला
२०७८ फागुन ०४ गते बुधबार

महाकालि करिडाेरकाे दार्चुलाकाे सदरमुकाम खलंगा बाट दुहु गाउपालिका जाेड्ने खण्डमा तेब्बर यात्रु राखेर जिप संचालनमा

महाकालि करिडाेर काे दुहुमा क्षमता भन्दा तिनगुणा बढि यात्रु बाेक्ने गरेका छन । दार्चुलाको सदरमुकाम खलंगा बाट दुहु गाउपालिकाकाे चल्लेगडा सम्म जिप संचालनमा रहेका छन । याे खण्डमा अत्यधिक खराव बाटाेका बाबजुद चल्ने जिपहरुले क्षमतन भन्दा बढि यात्रु बाेक्ने गरेका छन ।                                             पाच सिट पास जिपमा १० देखि १५ जना सम्म यात्रु बाेक्ने गरेका छन , बिगत बर्षहरुमा क्षमता भन्दा बढि सवारि बाेकेका जिप राताकाठामा  दुर्धटना भएका थिए भने क्षतिपुर्ति दिन समेत समस्या भएकाे थियाे ।प्रशासनले यस्मा ध्यान दिन सकेकाे छैन । भिडियाे हेर्न लिङ्क खाेल्नुहाेस ।  https://youtu.be/jrhXIgZRgaM

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>