Samriddhipost
२०८३ कार्तिक ०४ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ कार्तिक ०३ गते सोमबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीबाट सशस्त्र प्रहरीले ६० हजार रुपैयाँ बराबरका पटाका बरामद गरी नष्ट गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वार्टर शैलेश्वरीबाट निरीक्षक रमेशप्रसाद पाण्डेयको कमाण्डमा खटिएको ११ सदस्यीय टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको अवस्थामा बेवारिसे पटाका बरामद गरेको हो । 

टोलीले ४० प्याकेट पटाका बरामद गरेको छ । बरामद गरिएका पटाका नष्ट गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>