Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन ०४ गते बुधबार

नमस्ते शुक्लफाँटा यातायातमा नया कार्यसमिति काे काे चयन भए

कञ्चनपुरको नमस्ते शुक्लाफाँटा यातायात प्रालिको अध्यक्षमा नरेश कुँवर चयन भएका छन । नमस्ते शुक्लाफाँटा यातायात प्रालिको बुधबार तेस्रो साधारण सभाबाट सम्पन्न भएको कुँवर अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।

बरिष्ट उपाध्यक्ष सुरेश खडका दुर्घटना संयोजक अशोक बैज, रुट संयोजक दिपेन्द्र देउवा, आर्थिक संयोजक पदम राज बोहरा, प्रशासन संयोजक धिरेन्द्र भण्डारी, लेखा संयोजक ज्ञानु विष्ट(ज्ञानेन्द्र), सदस्य निराजन विष्ट, गणेश खत्री, कमलराज जोशी, गंगा अवस्थी चयन भएका छन ।

नमस्ते शुक्लाफाँटा यातायात प्रालिको नव अध्यक्ष नरेश कुँवर सहितका पदाधिकारीले गुणस्तरिय सुविधायुक्त सुरक्षित सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>