Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन ०४ गते बुधबार

पवनदुत सार्वजनिक यातायातकाे कार्यबिभाजन क कस्काे जिम्मा के के


पवनदुत सार्वजनिक यातायात सेवा प्रा.लि काे कार्यबिभाजन सम्पन्न भएकाे छ ।  पुस २४ मा साधारण सभा बाट कार्य समितिलाई कार्य बिभाजन ग्रर्न जिम्मा दियकाे मा बुधकार कार्य समिति काे बैठकले कार्यबिभाजन गरेकाे छ ।
अध्यक्षमा  निराजन मल्ल, बरिस्ठ उपाध्यक्षमा महेश प्रशाद बाेहाेरा,उपकार उपाध्यक्षमा डम्बर बहादुर  बिष्ट, महासचिवमा बिस्नु दत्त जाेशि , सचिवमा राम बहादुर धामी, काेषाध्यक्षमा देबिदत्त पन्त र सदस्यहरुमा पुर्ण सिह हमाल, टेक बहादुर ऐर, दुर्गा भट्ट, नरेश राज पन्त, भरत पन्त  लगायत ११ सदस्यीय टिमकाे कार्यभिभाजन गरि जिम्मेवारी बाडफाड भएकाे महासचिव बिष्णु दत्त जाेशिले बताउनु भएकाे छ । महासचिव जाेशिले सहज, सरल र सुबिधा सम्मपन्न यात्रा गर्न लागिपर्ने प्रतिबद्धता जनाएका छन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>