Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन ०५ गते बिहिबार

नमस्ते शुक्लफाँटा यातायात सेवा बिस्तार गर्दै बरिष्ट उपाध्यक्ष खड्का


नमस्ते शुम्लफाँटा यातायातले सेवा बिस्तार गर्ने तयारि गरेकाे छ । यातायातले भारतकाे दिल्ली र हरियाणा गुडगाउमा सेवा बिस्तार गर्न तयारि गरिरहेकाे नब निर्वाचित बरिष्ट उपाध्यक्ष सुरेस खड्काले बताउनु भयाे ।
यातायात ले महेन्द्रनगर बाट भारतका उक्त शहरहरुमा फेम्लि प्याकेज सहित काे सुबिधा सम्पन्न यात्रा गराउने तयारिका लागि भारत स्थित दिल्लिका परिवहन मंन्त्रि मनिस सिसाेदिया र हरियाणा का परिवहन मंन्त्रि राम कुमार शर्मा संग कुरा भएर प्रक्रियामा रहेकाे बरिष्ट उपाध्यक्ष खड्काले बताउनुभयाे ।
०७३ सालकाे अशाेज मा सेवा सुरु गरेकाे कम्पनिले काठमाण्डाै,सुर्खेत, नेपालगन्ज, बैतडीकाे मेलाैली, धनगढि र दार्चुला सम्म बस,जिप, हाइस बाट सेवा दिई रहेकाे कम्पनिले जनाएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>