Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
प्रकाश दत्त भट्ट प्रकाश दत्त भट्ट
२०७८ फागुन ०६ गते शुक्रबार

के तपाइको मतदाता परिचय पत्र हराएको वा नष्ट भएको छ भने नया लिन फागुन २० सम्म समयसिमा तोकियो

मतदाता परिचय पत्र सम्बन्धी निर्वाचन आयोग नेपालले एक सूचना जारी गरेको छ । 

मिति २०७८/११/२० गतेसम्म सरोकारवाला स्वयंमले मतदाता परिचय पत्र नष्ट भएको वा हराएको खण्डमा सम्बन्धित वडा कार्यालयको सिफारिस सहित आफ्नो मतदाता नामावली रहेको जिल्लाको निर्वाचन कार्यालयमा गइ मतदाता परिचय पत्रका लागि निवेदन दिनुभयो भने तपाइले मतदाता परिचय पत्र प्राप्त गर्न सक्नुहुने छ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>