Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०७८ फागुन ०७ गते शनिबार

भालुकाे पित्त र यार्सागुम्बा सहित एकजना पक्राउ

 कञ्चनपुर प्रहरीले भालुको पित्त र यार्सागुम्बा तस्करलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले टोलीले शनिबार कृष्णपुर नगरपालिका ५ गुलरिया क्षेत्रबाट भालुको पित्त, यार्सागुम्बा तस्करलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिह चौधरीले बेचबिखन भईरहेको अवस्थामा प्रहरीले भालुको पित्त र यार्सागुम्मा तस्करीमा संलग्न एक व्यक्तिलाई पक्राउ गरिएको बताए । 

कञ्चनपुर प्रहरी प्रमुख एसपी चौधरीका अनुसार जुम्ला कन्सासुन्दरी ६ स्थानीय ५७ बर्षिया बिर्ख कामीलाई पक्राउ गरिएको छ । उक्त भालुको पित्त र यार्सागुम्बा सहित कामीलाई पक्राउ गरिएको हो । जुम्ला घर भएका कामी केही समयदेखि गोदाबारी नगरपालिका २ अत्तरिया बस्ने कामिका साथबाट भालुको पित्त ९२ग्राम र ५सय २४ ग्राम यार्सागुम्बा बरामद गरेको छ । ५ सय ग्राम कामिको डेराबाट बरामद गरिएको छ । प्रहरीले बरामद गरेको भालुको पित्त र यार्सागुम्बा जुम्लाबाट ल्याएको अनुमान गरेको छ ।‘भालुको पित्त सहित यार्सागुम्बा बरामद बारे थप अनुसन्धान भईरहेको छ, ‘कञ्चनपुर प्रहरी प्रमुख एसपी चौधरीले भने, ‘बरामद गरिएको यार्सागुम्बा र भालुको पित्त वन कार्यालयमा बुझाएको छ ।’ बन्यजन्तु तस्कर समुहको कञ्चनपुर प्रहरीले आनशिक चेन तोड्नको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>