Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन ०८ गते आइतबार

चक्किकाे फितामा बेरिएर एक पुरुषकाे मत्यु

दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाजका एक पुरुषको  पिसानी मिलमा बेरिएर मृत्यु भएको छ ।

आफ्नै  पिसानी मिलमा आईतबार करेन्ट सर्ट हुदाँ बिहान ९ बजे तिर बेरिएर ५० वर्षीया धनसिह धामीको घटनास्थलमै ज्यान गएको मृतकका आफन्तले बताएका छन ।

अन्न पिध्ने क्रममा यम सिबि बन्द गर्न जादा करेन्ट सर्ट भई मिलको फितामा बेरिदाँ च्यापिएर धामीको ज्यान गएको हो ।घटनाबारे बुझ्न मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षकको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

थप विवरण आउन बाँकी छ । मृतक धामीको शरीर टुक्रा, टुक्रा भएको छ । उनका श्रीमती र एक छोरा दुई छोरी छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>