Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन १० गते मङ्गलबार

सुनको भाउ प्रतितोला ९७ हजार पुग्यो

मंगलबार सुनको भाउ प्रतितोला ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन ९६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा एकै दिन ८०० रुपैयाँले वृद्धि हुँदै मंगलबार ९७ हजार रुपैयाँ पुगेको हो । 
यस्तै, तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनको तुलनामा तोलामा ८०० रुपैयाँले नै बढ्दै ९६ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
यता चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले बढेर एक हजार ३१५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>