Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन १० गते मङ्गलबार

चार कम्पनिकाे बाेनस शेयर सुचिकृत क कस्काे कति कित्ता भयाे सुचिकृत

दुई वाणिज्य बैंक सहति चार कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । मंगलबार ग्लोवल आइएमई बैंक (GBIME) र प्रभु बैंक, बुटवल पावर कम्पनी र फष्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

ग्लोवल आइएमई बैंकको २ करोड १६ लाख ३२ हजार ५०३.०३ कित्ता, प्रभु बैंक (PRVU) को १ करोड ३६ लाख १६ हजार ४६८.७६ कित्ता, बुटवल पावर कम्पनी (BPCL) को २९ लाख ४९ हजार ६६३ कित्ता र फष्र्ट माइक्रोफाइनान्स (FMDBL) को ८ लाख ७६ हजार ८१२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ग्लोवल आइएमईले १० प्रतिशत, प्रभु बैंकले १२ प्रतिशत, बुटवल पावरले १० प्रतिशत र फष्र्ट माइक्रोफाइनान्सले पनि १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

मंगलबार नेप्सेमा सूचीकृत बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>