Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन १० गते मङ्गलबार

अखिल नेपाल महिला संघकाे भेला, काे काे भए पदाधिकारि चयन

नेकपा एककीकृत समाजवादी पाटी निकट अखिल नेपाल महिला संघ कञ्चनपुरको अध्यक्षमा विष्ना पन्त(भट्ट) चयन भएका छन । मंगलबार अखिल नेपाल महिला संघ कञ्चनपुरको जिल्ला भेलाले अध्यक्षमा विष्ना चयन भएकी हुन ।

 

उपाध्यक्ष सिता डगौरा, लक्ष्मी खडका, सचिव निर्मला धामी, कोषाध्यक्ष सुमित्रा राना सहित ४१ सदस्य भएका छन । अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य महिला विभाग प्रमुख समेत रहेकी पुर्णा गुरुङ्गको अध्यक्षता एव अखिल नेपाल महिला सघ केन्द्रीय सदस्य एव सुप प्रदेश अध्यक्ष माया पन्तको प्रमुख आथित्यमा भेला भएको थियो । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>