एमसिसी खारेजीको माग अघि सारेर नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी र युवा संगठनले संयुक्त मसाल जुलुस गरेका छन । अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष रमेश पन्तले राष्ट्रघाती एमसीसी बिरुद्धमा माओवादी र समाजवादी पार्टीका युवा र विद्यार्थी संगठनले मसाल जुलुस निकालेको बताए ।
प्रहरी धरपकडमा क्रान्तिकारी वाईसियल सचिव तिलक जप्रेल, क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरी, अनेरास्ववियूका जिल्ला अध्यक्ष रमेश पन्त, युवा सघ सयाेजक मुकेश सिह, क्रान्तिकारीका नेता प्रेम रावल सहितका नेता कार्यकर्ता घाईते भएका छन । घाईते तिलक जप्रेल सहितका घाईतेको महाकाली अस्पतालमा उपचार भईरहेको छ ।
मसाल जुलुसमा प्रहरीले विद्यार्थी र युवामाथि धरकपट गरेको छ । धरकपटको भर्सना गरिएको छ । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरीले शान्तिपुर्ण आन्दोलनमा प्रहरीले दमन गरेको बताए ।
वाईसियल सचिव जप्रेलको टाउमै प्रहार गर्यो, ‘उनले भने, ‘म सहित अन्य साथीहरुलाई समेत कुटपिट गरे ।’
समाजवादी निकट अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष रमेश पन्तले राष्ट्रघाती सम्झौता भएकाले खारेजीका लागि आन्दोलन गरेको बताए ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया