Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन १० गते मङ्गलबार

चाैवन्निमा एमसिसिकाे बिराेधमा वाईसियलकाे राकेजुलुस ।

एमसिसी खारेजीको माग अघि सारेर नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाइसियलले बेलडाडि गाउपालिकाे चाैवन्नि बजारमा  मसाल जुलुस गरेका छन ।
राष्ट्रघाती एमसीसी बिरुद्धमा वाइसियल काे नेतृत्व र समाजवादी पार्टीका समर्थककाे सहयाेगमा मसाल जुलुस निकालेको बताए वाइसियल बेलडाडि ईन्चार्ज चेत बहादुर शाहले बताए ।

मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेकाे बेलडाडि वाइसियल संयाेजक दिपक खड्काले बताएका छन उनले थप्दै भने प्रहरिले एमसिसि काे बिराेधमा निकालिएकाे बिराेध जुलुसमा हस्तक्षेप गरि राकाहरु खाेस्न खाेजेकाे र पनि हामिले १ धण्टा सम्म राका सहित काे जुलुस गरेका छउ , हामिलाइ कुनैपनि हालतमा एमसिसि स्विकार छैन ।
संसदमा एमसिसि टेबल भएपछि देशै भरि गाउँ गाउँ सम्म बिराेध फैलिएकाे छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>