कंचनपुरमा एमाले परत्याग गरि ५ जना युवाहरु एमालेमा समाहित भएका छन ।
एमालेकाे विभिन्न कमिटिमा रहेका महेश बहादुर सिह मिलन, प्रबिन बाेकटि, जयसिह नेगी,किसन चन्द, महेन्द्र महतराले बुधबार एक बिज्ञप्ति जारि गर्दै विगत लामो समयदेखि नेकपा (एमाले) मा आवद्ध रही नेपालको राजनैतिक तथा सामाजिक परिवर्तनका आन्दोलनहरुमा सहभागी तथा सक्रिय भूमिकामा रहदै नेकपा (एमाले) का विभिन्न पार्टी कमिटीहरुमा समेत आवद रही सामाजिक परिवर्तनको प्रवाहमा रही नेपालको कम्युनिष्ट आन्दोलनलाई स्थापित गर्न नेकपा (एमाले) लाई सुदृढ बनाउदै सशक्त ढंगले पार्टी गतिविधिहरुमा सहभागि हुँदै आएकाेमा हाल आएर नेकपा एमाले नेपाली जनताको मनोभावना पार्टी विधि विधान र विचारबाट विचलित भई नेकपा (एमाले) लाई व्यक्तीवादी चिन्तन र स्वार्थबाट अभिप्रेरित रही पार्टीलाई सीमित व्यक्तीका स्वार्थ पूर्ति गर्ने साधनका रुपमा प्रयोग गर्ने र सिमित व्यक्तीहरुका बीचमा गुटबन्दि गरी पार्टीको मुलभूत सिद्धान्तलाई ओझेलमा पार्ने गरी व्यापक रुपमा पार्टीभित्र देखिएको पार्टी विधान विपरीत अलोकतान्त्रिक, गैर राजनैतिक, अहकारी र स्वच्छाचारी प्रवृतिबाट पार्टीको थप प्रगति नहुन, सार्वभौम नेपाली जनताले स्थापित गरेको लोकतान्त्रिक पद्धतिको समेत संरक्षण नहुने निश्चित प्रायः देखिएकोले आजकै दिन देखि नेकपा एमाले परित्याग गरी नेपालको कम्यूनिष्ट आन्दोलनलाई बलियो बनाउन निरन्तर क्रियाशील रहने गरी नेकपा (एकीकृत समाजवादी मा समाहित भएको परित्याग गरि समाजवादिमा समाहित भएका युवाहरुले बिज्ञप्तिमा उल्लेख गरेका छन । समाहित भएका युवाहरुलाइ प्रदेशका माननिय मंन्त्रि लालबहादुर खड्का , भिमदत्त ६ का वडा अध्यक्ष हरक सिह धामि लगायतले स्वागत गरेका छन ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया