Samriddhipost
२०८२ फागुन २० गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन १२ गते बिहिबार

खाध्य ब्यावसायी दुर्धटनामा गम्भीर घाईते

पूर्व–पश्चिम राजमार्गको गुलरिया नजिक बिहीवार दिउसो मोटरसाइकल दुर्घटना हुँदा महेन्द्रनगरका एक जना खाध्य उधाेगि गम्भीर घाइते भएका छन् ।

राजमार्गको कृष्णपुर नगरपालिका–५ चिनी मिल नजिक सुपप्र २००३ प ६१६६ नम्बरको प्लसर मोटरसाइकल आफै अनियन्त्रित भएर सडकमा पल्टिदा भीमदत्त नगरपालिका–६ का हेमन्त पाठक घाइते भएका हुन् । 

इलाका प्रहरी कार्यालय गुलरियाका इन्चार्ज सई राधाकृष्ण नाथका अनुसार अत्तरियातर्फ आइरहेका पाठक मोटरसाइकल अनियन्त्रित भएर सडकमा खसेका थिए । उनको तत्काल उद्धार गरी उपचारका लागि एम्बुलेन्समा धनगढीस्थित अस्पताल पठाइएको उनले बताए । उनको टाउको र अनुहारमा गम्भीर चोट लागेको प्रहरी बताएको छ । 
 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>