Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन १२ गते बिहिबार

फागुन १७ मा राप्रापा अध्यक्ष राजेन्द्र लिङदेन महेन्द्रनगर आउदै

 राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन पअिलाे पटक  कञ्चनपुरको महेन्द्रनगर आउने भएका छन । राप्रपा कञ्चनपुरले १७ फागुनमा महेन्द्रंनगर स्मारकमा हुने आमसभा सम्बोधनका लागि आउने भएका हुन ।

राप्रपा कञ्चननपुरले बिहीबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै राप्रपा केन्द्रीय अध्यक्ष लिङदेन सहितका शिर्ष नेता जिल्ला आउने जनाएको छ । राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले पहिलो पटक अध्यक्ष जिल्ला आउन लागेको बताए ।

पार्टी अध्यक्ष लिङदेनसंगै उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री धवलसिह राणा, प्रवक्ता ज्ञानेन्द्र शाहीका नेताहरु कञ्चनपुर आउने भएका छन । ‘महाशिवरात्रीकै दिन राप्रपाले राखेको आमसभामा जनता जेरी खाँदै हाम्रो कार्यक्रममा सहभागि हुनेछन, ‘अध्यक्ष चन्दले भने, ‘राप्रपा कञ्चनपुर आमसभाका लागि तयारीकमा जुटेको छ ।’

राप्रपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष धर्मराज जाशीले राप्रपामा युवाहरुको आकर्षिण बढेको बताए । ‘एमसीसी पास गराउनका लागि काँग्रेस तलदेखि माथिसम्म लागि परेका छन, ‘उनले भने, ‘प्रमुख प्रतिपक्षीय दल एमाले समेत पक्षमा देखिएको छ ।’

जनता ठुला दलप्रति निरास भएकाले राप्रपा उदाउँदो शक्ति रहेको बताए । अध्यक्ष जोशीले राप्रपा जनताको घर दैलोमा पुगिरहेको बताए । प्रचार विभाग संयोजक एव राप्रपा भीमदत्त नगरका अध्यक्ष करन पालले आमसभाको गाँउ गाँउमा प्रचार प्रसार गरिएको बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>