Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन १४ गते शनिबार

बुद्धिजीवी भिमदत्तकाे प्रथम अधिबेसन सम्पन्न काे काे भए पदाधिकारि

 बुद्धिजीवी  संगठन भीमदत्त नगरको प्रथम नगर अधिवेशन सम्बापन्टन भएकाे छ ।  नेकपा माओवादि निकट बुद्धिजिबि संगठन धनदेव नाथकाे अध्यक्षमा ३५ सदस्यीय नगर कमिटि चयन गरिएको हो । 

उपाध्यक्ष सन्जु नेपाली, सचिव ई.बसन्त भट्ट, सह सचिव शेर ब. बोहरा, कोषाध्यक्ष भीम विक सहित रहेका छन । कार्यक्रममा नेकपा माओवादी केन्द्र भीमदत्त नगरका अध्यक्ष अशोक चन्द, अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरी, एकिकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष गंगादत्त भट्ट लगायतले स्वागत मन्तव्य राखेका थिए । नेपाल बुद्धिजिवी संगठन कञ्चनपुरका संयोजक बिरेन्द्र साउदको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धिजिवी संगठनका केन्द्रीय सदस्य बसन्त बागचनको प्रमुख आथित्यमा भएको थियो । कार्यक्रममा माओवादी केन्द्रका नेता, बुद्धिजिवी संघ संगठनका नेता कार्यकर्ता विद्यार्थी युवाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>