Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन १५ गते आइतबार

विश्व हिन्दु  युवासंघकाे प्रवक्तामा ओझा मनाेनयन ।

विश्व हिन्दु महासंघ काे  हिन्दु युवा संघकाे प्रवक्तामा सिराेमणि अाेझा नियुक्त भएका छन ।
विश्व हिन्दु महासंघ नेपाल दर्ता न ३३८ ले आफ्नो विधानको परिच्छेद ७ दफा २० को अधिनमा रहि स्वदेश तथा बिदेशमा रहेका सनातन धर्मका अनुयायिहरूलाई संगठित गरी सनातन धर्मको रक्षा, राष्ट्रियताको सम्बर्धन, ईतिहास र संस्कृतिको जगेर्नाका लागी दिइएको जिम्मेवारि अनुसार विश्व हिन्दु युवा संघको केन्द्रीय समितिको प्रवक्तामा ओझालाइ मनोनयन गरिएको हिन्दु महासंघका अध्यक्ष ऋषिकेश जंग शाहले बिज्ञप्ति मार्फत जनाएका छन ।

विश्व हिन्दू युवा संघका विचार र मुद्दाहरू र देशको मौलिकताको धारलाई आत्मसाथ गर्दै आफ्नो योग्यताको उच्चतम सदुपयोग गरी कुशलता पूर्वक जनतामा सन्देश सम्प्रेषण गर्न आफ्नो जिम्मेवारि निभाउने भन्ने ओझाले प्रतिबद्धता जनाएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>