घनश्याम पाैडेल - नेकपा बिप्लपले संसदमा एमसिसि टेबल गरि पास गरेकाे बिराेधमा राके जुलुस सहित बिराेध जनाएकाे छ । गाैरि गंगा नगरपालिकाकाे मसुरिया बजारमा आइतबार साझ मसाल जुलुस सहित एमसिसि खारेज गर्न भन्दै बिराेध जुलुस गरेका छन । फाेटाे र भिडियाे मा हेर्नुहाेस


मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया