Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन १५ गते आइतबार

एमसिसि पास गरेकाे भन्दै जनप्रतिनिधिलेले दल त्याग गर्दै  राजिनामा गर्ने घाेषणा गरेका छन ।


कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको ८ नम्बर वडाका वडाध्यक्ष बहादुरसिंह महराले एमसीसी सम्झौता अनुमोदन गर्न सघाएको भन्दै  आफ्नाे फेसबुक स्टाटस जारि गर्दै पार्टी नेकपा माओवादी केन्द्रको सदस्यता त्याग गर्दै  राष्ट्रिय स्वाधिनताकाे लडाईमा आफ्नाे अमुल्य जीवन समर्पित गर्दै साेमबार बिहान १० बजे जनतासित माफी मागेर वडाध्यक्ष पदबाट समेत राजीनामा दिने घोषणा गरेका छन् ।  
उनले एमसिसिका बिरुद्ध वडाका नागरिक सम्मलित गरि वडा तथा शुक्लफाँटा नगर क्षेत्रमा निरन्तर आन्दाेलन गर्दै अाएका थिए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>