Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन १६ गते सोमबार

शिबधाम क्षेत्र मेलामा कहाँ कहाँ बाट प्रबेश गर्न सकिन्छ ।

शिवरात्रि पर्वकाे मेलामा बाटाे र पार्ककिङ्ग ब्यास्थापन भएकाे छ । मेलाकाे अबसरमा महेन्द्रनगर बजारमा रहेकाे शिवधाम क्षेत्रमा हुने भिड ब्यावस्थापन गर्नका लागि सवारि साधन पार्किङ र सडक ब्यावस्थापन भएकाे ट्राफिक प्रहरिले जनाएकाे छ ।                शिवरात्री मेलामा पाल्नुहुने भक्तजनहरुको सहजताका साथै सहज सवारी आवागमन सुचारु तथा ट्राफिक ब्यवस्थापनमा निम्नानुसारको पार्कीङ र बैकल्पीक मार्ग प्रयोग गर्न हुन अनुरोध समेत गरेकाे छ 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>