Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
धनगढि
२०७८ फागुन १६ गते सोमबार

नेकपा माओवादि केन्द्र सुदूरपश्चिम प्रदेशकाे पदाधिकारिकाे लागि मतदान सुरु, काे काे छन उमेदबार
मतदानका लागि लाईनमा प्रदेश सदस्यहरु

नेकपा माओवादि केन्द्र सुदूरपश्चिम प्रदेशकाे पदाधिकारिका लागि साेमबार साझ चुनाव सुरु हुँदै छ । केन्द्रकाे यहि मंशिर महिनामा धनगढिमा सम्पन्न अधिबेशनले २१५ सदस्यिय समिति गठन गर्दै अधिबेशन सम्पन्न गरेकाे थियाे ।
फागुन १४ गते बाट धनगढिमा सुरु भएकाे दाेस्राे बैठक बाट ९ पदाधिकारि छनाैट गर्न साेमबार (आज) मतदान प्रक्रिया बाट पदाधिकारि छनाैट गर्न मतदान सुर भएकाे छ ।
पदाधिकारिमा अध्यक्ष १, उपाध्यक्ष ३, सचिव १, सह सचिव ३, काेषाध्यक्ष १ गरि जम्मा ९ पदाधिकारिका लागि मतलान सुरु भएकाे छ
उमेदबार हरु निम्न रहेका छन

अध्यक्षमा हरिराम चौधरी (उत्सव) र मानबहादुर धामी (सन्तोष)
उपाध्यक्षमा मान सिह माल, प्रेम प्रकाश भट्ट, रण बहादुर कुवर, अक्कल बहादुर रावल, दुर्गा बडुवाल, लाेक बहादुर बाेहरा, मीन बहादुर घर्ती मगर
सचिवमा जनक बहादुर बुढा र अमर सिंह चौधरी,
सह सचिद मान सिह मालकान्ति),राम बहादुर देवकर,नन्दबहादुर साँउद, अंजीता श्रेष्ठ ,प्रेमा कुमारि ओलि, अमिन प्रसाद दहित
कोषाध्यक्षमा  विनिता विक र कमल कुमारि शाह शाहि रहेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>