Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन १७ गते मङ्गलबार

नेकपा माओवादी केन्द्र सुदुरपश्चिम काे मतगणना सम्पन्न कस्ले कति मत पाए ।

नेकपा माओवादि केन्द्र सुदूरपश्चिम प्रदेशकाे पदाधिकारिका लागि साेमबार भएकाे चुनावकाे मतगणना सम्पन्न भएकाे छ ।

फागुन १४ गते बाट धनगढिमा सुरु भएकाे दाेस्राे बैठक बाट ९ पदाधिकारि छनाैट गर्न साेमबार मतदान प्रक्रिया बाट पदाधिकारि छनाैट गर्न मतदान  भएकाे थियाे ।
पदाधिकारिमा अध्यक्ष १, उपाध्यक्ष ३, सचिव १, सह सचिव ३, काेषाध्यक्ष १ गरि जम्मा ९ पदाधिकारिका लागि मतदान  भएकाेमा उमेदबारहरु निम्न अनुसार मत प्राप्त गरेका छन र सफत ग्रहण समेत सम्पन्न भएकाे छ ।

अध्यक्षमा
हरिराम चौधरी (उत्सव)- ११४ बिजयी
,मानबहादुर धामी (सन्तोष)-९३
उपाध्यक्षमा मान सिह माल- १२४बिजयी
प्रेम प्रकाश भट्ट - ८८
रण बहादुर कुवर- १०१बिजयी
अक्कल बहादुर रावल- १००बिजयी
दुर्गा बडुवाल-  ३५
लाेक बहादुर बाेहरा- ७२
मीन बहादुर घर्ती मगर- ५६

सचिवमा
जनक बहादुर बुढा- १६४बिजयी
र अमर सिंह चौधरी- ३८
सह सचिव
राम बहादुर देवकर- १४६बिजयी
नन्दबहादुर साँउद - १५७बिजयी
 अंजीता श्रेष्ठ- १०८बिजयी
प्रेमा कुमारि ओलि- ८६
अमिन प्रसाद दहित- ६५
कोषाध्यक्षमा
विनिता विक- ८४
र कमल कुमारि शाह शाहि- ११३

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>