Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन १७ गते मङ्गलबार

ब्यावसायि जाेशीले गरे खेलाडी लाई सहयाेग

सुदूरपश्चिमका उद्योगी पिताम्बर जोशीले भलिबल खेलाडीलाई खेल पोषाक वितरण गरेका छन । समाजसेवी समेत रहेका कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका उद्योगी जोशीले भलिबलका खेलाडीलाई खेल पोषाक(टिर्सट) वितरण गरेका हुन ।

मंगलबार महाशिवरात्रीकै अवसर पारेर जिल्ला कञ्चनपुर कर्भट हल भलिबल प्रशिक्षण केन्द्रमै पुगेर खेल क्षेत्रको विकास र खेल पर्यटन प्रर्बद्धनमा टेवा पुर्याउने उदेश्यले खेल समाग्री वितरण गरेका छन ।

‘आफ्नो तर्फबाट खेल क्षेत्रमा सक्दो सहयोग गर्ने हो, तब पो हाम्रो क्षेत्रको खेलकुद विकास हुन्छ, ‘बरिष्ठ उपाध्यक्ष जोशीले भने, ‘मुख्य भलिबल प्रशिक्षक जगदिश प्रशाद भट्टले समेत आग्रह गरेका थिए ।’ भलिबलका खेलाडीले समेत उद्योगी तथा समाजसेवी जोशीप्रति आभार प्रकट गरेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>