Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
२०७८ मङि्सर ०८ गते बुधबार

बैतडि काग्रेस जिल्ला समिति पदाधिकारि काे काे भए बिजयि

बैतडी - नेपाली कांग्रेस बैतडीको १४आ‍ै महाधिवेशन मा मंगलबार समपन्न भएकाे छ ।                         मतदानबाट जिल्ला सभापति मा चतुरबहादुर चन्दले ८०९ मतले बिजयि हुनु भएकाे छ प्रतिद्वन्द्वी शिवराज भट्टले ४८९ मत ल्याउनु भएकाे छ ।
उपसभापति मा वीर बहादुर बिष्ट६५८ , प्रतिद्वन्द्वी 
खगेन्द्र सिह धामीले ६२४ मत ल्याएका छन ।
सचिव पदमा  प्रेम बहादुर चन्द दे६४०, वराज जोशी ६२२ मत र सह सचिव पदमा दशरथ सिह चाड ६६६
दिपेन्द्र बहादुर चन्द ६७४ मतका साथ पदाधिकारि हरु बिजयी भएका छन ।

प्रतिक्रिया