Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ ०७ गते सोमबार

कञ्चनपुरस्थित महाकाली नदीमा डुबेर बेपत्ता भएका किशोरको शव फेला परेको छ ।  दोधाराचाँदनी नगरपालिका वडा नम्बर ५ स्थित माननीय चोक बस्ने अन्दाजी १७ वर्षीय विष्णु सुनार शनिबार साँझ ढकनाघाट स्थित महाकाली नदीमा नुहाउने क्रममा डुबी बेपत्ता भएका थिए । उनको खोजिकार्य गर्ने क्रममा आज सोमबार दिउँसो दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० कुतियाकबर स्थित महाकाली नदीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिनुभयो । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>